NPR. 1,250,000
Area
lakeside
City
Pokhara
Property For
Sale
Land Size (Total)
22 Aana
Posted
Jul 02, 2021
Description
लेकसाइड पोखरा होटेल आइसलेन्ड ठिक अगाडी को जग्गा बिक्रीमा। यो जग्गा को जम्मा क्षेत्रफल २२ आना छ, जहाँ ५१ फिट मोहडा र १५७ फिट पिछाड छ। यो जग्गा बाट जम्मा १०० मिटर को दुरीमा लेकसाइड मूल सडक मा पुग्न सकिन्छ। लेकसाइड बाट यो जग्गा र होटेल आइसलेन्ड सिधै २२ फिटे बाटो ले छोएको छ।
यो जग्गा को मूल्य प्रति आना १ करोड ६० लाख बाट १ करोड २५ लाख प्रति आना मा झारिएको छ , यो कोभिड-१९ ले गर्दा ३०% मूल्य घटाइएको छ।
यो जग्गा को मूल्य प्रति आना १ करोड ६० लाख बाट १ करोड २५ लाख प्रति आना मा झारिएको छ , यो कोभिड-१९ ले गर्दा ३०% मूल्य घटाइएको छ।
- View QR Code
-
- Current rating: 0
- Total votes: 0
- Save as PDF
- 446 Views